International

बिहे गर्दागर्दै बे’होस भएकी महिलालाई अस्पतालले भर्ना नलिएपछि बेहुलीको नि’धन

बिहे गर्दागर्दै बे’होस भएकी महिलालाई अस्पतालले भर्ना नलिएपछि बेहुलीको नि’धन

अहिले कोरोना भाइरसले सिंगो विश्वलाई पिरोलेको छ । सारा संसारमा अहिले १ करोड भन्दा बढी मानिसहरु यसबाट संक्रमित भएका छन् भने ५ लाख भन्दा बढी मानिसहरुले यसको संक्रमणका कारण आफ्नो ज्यान गुमाइसकेका छन् ।

अहिलेको यस समयमा कोरोना भाइरसले २ सय भन्दा बढी मुलुकमा आफ्नो आतंक फिजैरहेको छ । यसबाट बच्न अहिलेसम्म कुनै पनि औषधी नबनेका कारणले गर्दा मानिसहरुमा यसको डर बढी भएको पाइएको छ ।

अहिले कोरोनाका साथै मानिस अरु कारणले पनि मरिरहेको खबर बाहिरिएका छन् । कोरोना संक्रमणको रोकथामका लागी अहिले प्राय सबै तिर लकडाउनको घोषणा गरिएको छ भने लक्डाउनका कारण सबैको जनजीवन प्रभावित बनेको छ ।

यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ।

Related Articles

Back to top button
Close