News

एकैदिन नेपालमा अहिलेसम्म कै धेरै कोरोना सङ्क्रमितको नि’धन !!

शनिवार कोरोनाका कारण ज्यान गएका थप ३ जना पुष्टि भएको छ । जनसंख्या मन्त्रालयले शनिवार थप ३ जना कोरोनाका कारण ज्यान गएको पुष्टि गरेको हो ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा। जागेश्वर गौतमले गरेको नियमित प्रेस व्रिफिगंका क्रममा थप ३ जनाको निधन भएको पुष्टि गरेका हुन् ।

मन्त्रालयका अनुसार काठमाडौं १० का एक पुरुषको कोरोनाले निधन भएको छ । त्यसैगरी सिन्धपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुषको कोरोनाले निधन भएको पुष्टि भएको छ ।काठमाडौं गोकर्णेश्वरका ७७ वर्षीय पुरुषको पनि निधन भएको छ । उनको पनि कोरोनाले निधन भएको मन्त्रालयले पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

Related Articles

Back to top button
Close