News

श्रीमतीलाई मर्न बाध्य बनाएको आरोपमा एक युवक कारागार चलान

काठमाडौं २९ असार / श्रीमती आ त्मह त्या दुरु’त्सहानको आ’रोपमा प’क्राउ परेका पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीका २७ वर्षीय युवम प्रताप कुँवरलाई जिल्ला अदालत पर्वतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ

जिल्ला अदालत पर्वतका जिल्ला न्यायधिश सुर्यबहादुर थापाको इजलाशले मृ’तकका श्रीमानलाई थुनामा राख्न आदेश दिएको हो ।

असार ५ गते गोठमा झु ण्डि’एको अवस्थामा मृ’त फेला परेकी २० वर्षीया आशा कुँवरका माइती पक्षले छोरीलाई झु ण्डीएर मर्न बाध्य बनाएको भन्दै ज्वाई प्रताप कुँवर, ससुरा टेकबहादुर कुँवर र सासु दुर्गादेवी कुँवर विरुद्ध असार १० गते जिल्ला प्रहरी कार्यालय पर्वतमा आ त्मह त्या दुरु’त्साहनको मु’द्धा दर्ता गराएका थिए ।

मृत’कका श्रीमानलाई थुनामा राख्न आदेश दिएपनि सासु र ससुरा जनही २ लाख रुपैया धरौटीमा छुटेको जिल्ला अदालत पर्वतका सूचना अधिकारी रामबहादुर थापा क्षत्रीले जानकारी दिनुभयो ।

मृ तक कुँवरकी आमा गिता कुँवरले विवाह भएको दुई बर्ष पुरा भएको र विवाह पश्चात् नै घर पक्षबाट दाइजो थोरै दिएको, बच्चा बच्ची जन्माउन नसकेको जस्ता आ रोप लगाएर मानसिक या’तना दिँदै आएका कारण नै छोरी झु ण्डि एर मर्न बाध्य भएको आ रोप लगाउनु भएको थियो । नेपाली सेनाको जागिरे रहेका ज्वाईले विवाहमा सुनको सिक्री नदिएको भन्दै पटक/पटक छोरीलाई या तना दिने गरेको गिताले बताउनुभयो ।

Related Articles

Back to top button
Close