News

कोरोना बढ्न थालेपछि बन्यो नयाँ नियम, पालना नगर्ने १०२ जना कारबाहीमा परे

वीरगञ्ज : मास्क प्रयोग नगर्ने १०२ जनालाई बारामा प्रहरीले नियन्त्रणमा लिएर का’रबाही गरेको छ । कोरोना भाइरसको महामारीको समयमा मास्क प्रयोग नगर्नेलाई नि’यन्त्रणमा लिएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।

संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय बारामार्फत प्रतिव्यक्ति एक सय जरिवानापश्चात उनीहरूलाई छाडिएको मिश्रले बताए ।

मास्क नलगाई व्यवसाय सञ्चालन गर्ने व्यापारी, सवारी चलाउने चालक, पैदल हिँडडुल गर्ने पैदल यात्रीहरूलाई केही दिनयता बारा प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमार्फत ज’रिवाना तिराएर छोड्ने गरेको छ ।

कोरोना संक्रमण दिनप्रतिदिन बढिरहदा घरबाहिर निस्किने हरकोहीले अनिबार्य मास्कको प्रयोग गर्न नियम बनाइएको छ । नियमको पालना नगर्नेलाई का’रबाही गरिने भएको हो

मास्क प्रयोग नगर्ने १०२ जनालाई बारामा प्रहरीले नियन्त्रणमा लिएर का’रबाही गरेको छ । कोरोना भाइरसको महामारीको समयमा मास्क प्रयोग नगर्नेलाई नि’यन्त्रणमा लिएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।

संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय बारामार्फत प्रतिव्यक्ति एक सय जरिवानापश्चात उनीहरूलाई छाडिएको मिश्रले बताए ।

मास्क नलगाई व्यवसाय सञ्चालन गर्ने व्यापारी, सवारी चलाउने चालक, पैदल हिँडडुल गर्ने पैदल यात्रीहरूलाई केही दिनयता बारा प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमार्फत ज’रिवाना तिराएर छोड्ने गरेको छ ।

कोरोना संक्रमण दिनप्रतिदिन बढिरहदा घरबाहिर निस्किने हरकोहीले अनिबार्य मास्कको प्रयोग गर्न नियम बनाइएको छ । नियमको पालना नगर्नेलाई का’रबाही गरिने भएको हो

Related Articles

Back to top button
Close