News

आज धेरै देशका मुद्राको भाउ बढ्यो, जान्नुहोस कुन देशको कति ?

काठमाडौँ । आज असार २३ गते मंगलबार प्राय सबै विदेशी मुद्राको भाउ बढेको छ। आज आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १८ पैसा तथा बिक्रिदर ११९ रुपैयाँ ७८ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ६३ पैसा तथा बिक्रिदर १ सय ३५ रुपैयाँ ३० पैसा रहेको छ।त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ९० पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ६५ पैसा रहेको छ।मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८६ पैसा तथा बिक्रिदर २८ रुपैयाँ रहेको छ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ९० रहेको छ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ९३ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ६१ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३१६ रुपैयाँ ९ पैसा तथा बिक्रिदर ३१७ रुपैयाँ ६८ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३८७ रुपैयाँ ३३ पैसा तथा बिक्रिदर ३८९ रुपैयाँ २८ पैसा रहेको छ।

Related Articles

Back to top button
Close