International

कोरोना भाइरसको खोप पत्ता लगाँउदा ४५ करोड वर्ष पुरानो गँगटो सं’कटमा पर्ने ख’तरा

बीबीसी । कोभिड-१९ विरुद्ध खोप बन्यो भने त्यो सबैका लागि ह’र्षको विषय हुन्छ। तर होर्सशू क्र्याब भनिने एकखाले गँगटोका लागि भने दुः’खद अवस्था सि’र्जित हुन्छ। विश्वव्यापी वितरणका लागि खोप बन्ने स्थिति आउनु भनेको गँगटोजस्ता क्र’स्टेशन वर्गका जीवको माग बजारमा बढ्नु हो। हो’र्सशू क्र्’याब विश्वको पुरानो जी’वमध्ये एउटा हो। यो डा’इनसोरभन्दा पहिलेदेखि अ’स्तित्वमा रहेको र ४५ करोड वर्ष पुरानो मानिन्छ। खोप सुरक्षित छ कि छैन भनेर परीक्षण गर्न तिनको र’गत प्रयोग गरिन्छ।

अहिले विश्वभरि अनुसन्धानकर्ताहरूका झन्डै २०० वटा समूह खोप निर्माणको काममा जु’टेका छन्। तीमध्ये १८ वटा खोपको मानव परीक्षण भइरहेको छ। अधिकांश विज्ञहरू सन् २०२१ को मध्यतिरबाट खोप प्रयोगका लागि उपलब्ध हुने अपेक्षामा छन्। वैज्ञानिकहरूले सन् १९७० देखि नै हो’र्सशू क्र्या’बको रग’त निकाल्दै आएका छन्। चिकित्सकीय उपकरण र औ’षधिमा जी’वाणु छन् कि छैनन् भन्ने जाँ’च्न यसको प्रयोग हुन्छ। चि’कित्सकीय उपकरणमा ख’तरनाक जी’वाणु भए भने बि’रामीको ज्यान जान सक्छ। तर हो’र्सशू क्र्या’बको र’गत सू’क्ष्मजीवले बनाउने विषप्रति निकै नै संवेदनशील हुन्छ।

मानिसको शरीरभित्र जाने कुनै पनि कुराको उत्पादनका बेला त्यो दू’षित छ कि छैन जाँच्नका लागि यो प्रयोग गरिन्छ। त्यस्ता कुरामा खो’पदेखि लिएर र’क्तनलीमार्फत् औषधि दिन प्रयोग हुने उपकरणदेखि शरीरभित्रै राखिने ची’कित्सकीय उपकरण पनि पर्छन् ।ए’ट्लान्टिक स्टे’ट्स म’रीन ’फिशरिज क’मिशनका अनुसार हरेक वर्ष करिब पाँच लाख हो’र्सशू क्र्या’ब जी’वचिकित्सामा प्रयोग गर्नका लागि सङ्कलन गरिन्छ। उक्त सा’मुद्रिक गँगटोको र’गत विश्वकै सबैभन्दा महँगो तरल पदार्थ हो। यसको एक लिटर र’गत १५,००० डलरसम्ममा विक्री हुन्छ।

यो जी’वको र’गतको रङ्ग नीलो हुन्छ। किनभने यसको र’गतमा तामाको मात्रा हुन्छ। मान्छेको र’गतमा फलामको मात्रा हुने भएकाले रातो हुन्छ। वै’ज्ञानिकहरूले यसको रङ्ग नीलो भएर मात्र यसमा चासो देखाएका भने होइनन्। यो जीवको र’गतमा एउटा विशेष प्रकारको र’सायन हुन्छ जसले ब्या’क्टेरियावरिपरि जम्मा भएर तिनलाई ज’माइइिन्छ। एकदमै कम र’गतको मात्राले पनि ब्या’क्टेरिया खु’ट्याउन सक्छ ।अमेरिकी र एशियाली प्र’जातिबाट सङ्कलित र’गत प्रयोग गरेर दुई भिन्न प्रकारका परीक्षण गरिन्छ। गँगटोको मुटुको छेउमा प्वाल पारेर करिब ३० प्रतिशत रगत सङ्कलन गरिन्छ।

त्यसपछि उक्त जी’वलाई फेरि आफ्नै संसारमा फ’र्काइन्छ। तर अध्ययनले यसरी र’गत ता’निएका तीनदेखि १० गँगटाहरू म’र्छन्। बाँचेका पोथीहरूलाई पनि प्र’जननमा स’मस्या हुन्छ। विश्वमा यो जीवका केवल चार प्र’जाति बाँकी छन्। यी प्र’जाति पनि जी’वचिकित्सामा प्रयोग गरिएकाले, माछाको आहारा बनेकाले र प्रदूषणका कारण ख’तरामा परेका छन्। वैज्ञानिकहरूका अनुसार विश्वभरि जनसङ्ख्या र आयु बढ्दा गँ’गटोको र’गत प्रयोग गरेर हुने परीक्षण बढ्ने सम्भावना छ। संरक्षणको क्षेत्रमा सक्रिय अ’भियानकर्मीअरू कृ’त्रिम रसायन प्रयोग गरिने परीक्षणलाई प्रो’त्साहन दिनुपर्ने बताउँछन्।

तर औ’षधि उत्पादकहरू त्यस्ता परीक्षण प’रिणामजनक हुन्छन् भन्ने प्र’माणित हुनुपर्ने बताउँछन्। जुन महिनामा अमेरिकाको फु’ड एन्ड ड्रग ए’ड्मिनिस्ट्रेशन (ए’फडीए) ले वि’षालु कुरा पहिचान गर्न अर्को विकल्पलाई प्र’माणित गर्न नसक्ने निर्णय गरेको छ ।अर्थात् अमेरिकामा धेरै औ’षधि र खो’पहरू विक्री गर्न चाहने कम्पनीहरूले धेरैभन्दा धेरै उक्त जीवको र’गतलाई परीक्षणका क्रममा प्रयोग गर्नुपर्ने हुन्छ।

Related Articles

Back to top button
Close