International

कोरोना भाइरसबाट विश्वमा ५ लाख ७५ हजारभन्दा बढीको मृ’त्यु

जेनेभा।कोरोना भाइरस (को’भिड १९) बाट विश्वभर मृ’त्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख ७५ हजार ९५५ पुगेको छ । साथै सङ्क्रमणबाट विश्वभर एक करोड ३२ लाख ४२ हजार ६९३ जना सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन

(डब्लुएचओ) ले आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जनाएको छ ।कोरोना भाइरसका कारण बि’रामी भएका ७७ लाख ९ हजार ९७२ जना नि’को भएका छन्।। हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित करिब ४९ लाख ५५ हजार १४२ व्यक्ति उपचाररत रहेका छन् ।सङ्क्रमितहरूमा ५९ हजार २०९ जनाको अवस्था ग’म्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्र’भावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३४ लाख ९७ हजार ४८३ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण

अमेरिकामा एक लाख ३८ हजार २४७ व्यक्तिको मृ’त्यु भइसकेको बताइएको छ ।दक्षिण अमेरिकामा २९ लाख ३१ हजार ९५९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । दक्षिण अमेरिकी राष्ट्रमा एक लाख ६ हजार ४९९ जनाको मृ’त्यु भएको छ । उत्तर अमेरिकामा ४० लाख ७५ हजार ५९४ जना कोरोना भाइरस संक्रमति रहेका छन् ।

उत्तर अमेरिकामा एक लाख ८७ हजार १२२ जनाको मृ’त्यु भएको छ । युरोपमा २५ लाख ९३ हजार ५५८ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने १ लाख ९६ हजार ५८१ को मृ’त्यु भएको छ । एसिया ३० लाख २० हजार ८०२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, ७१ हजार

५५५ जनाको मृ’त्यु भएको छ ।अफ्रिकामा ६ लाख १४ हजार ४३६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १३ हजार ५०४ जनाको मृ’त्यु भएको छ । ओ’सियानामा ११ हजार ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १३० जनाको मृ’त्यु भएको छ ।रासस / एएफपी

Related Articles

Back to top button
Close