News

नेपालको कालापानीमा नेपाली सुरक्षाकर्मीलाई अ’ष्वरोध, भारतले बढायो सु’ष्रक्षाकर्मी

३१ असार २०७७, बुधबार काठमाडौं । भारतले अ’ष्तिक्रमण गरेको कालापानी लगायतका नेपाली भूभागमा आफ्नो सु’ष्रक्षा उपस्थिति ब’ष्लियो बनाएको छ ।भारतले सो क्षेत्रमा सेना, सीमा सु’ष्रक्षा ब’ष्ल (ए’ष्सएसबी) ठूलो संख्यामा प’ष्रिचालन मात्र गरेको छैन, कालापानी वरसमेत नेपाली सु’ष्रक्षाकर्मीलाई नै जान दिएको छैन ।भारतले ज’ष्वरजस्ती नियन्त्रणमा लिएको कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रलाई नेपालले आफ्नो नक्सामा समावेश गरेपनि भूमि फिर्ता ल्याउन खासै पहल गरेको छैन ।प्

रधानमन्त्री केपी शर्मा ओलीले ति भूभाग हाम्रो भएको व’ष्क्तव्यवाजी गर्ने गरेपनि तिनै भूमिभन्दा वर नेपालले भो’ष्गचलन गर्दै आएको दार्चुलाका विभिन्न क्षेत्रमा समेत भारतीय सु’ष्रक्षाकर्मीले नेपाली सु’ष्रक्षाकर्मीलाई प्रवेशमै रो’ष्क लगाउने गरेका छन् ।आफ्नो मि’ष्चिएको भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा समावेश गरेर नक्सा सार्वजनिक गरेपछि झन् भारतले कालापानीभन्दा तल आएर सु’ष्रक्षा तै’ष्नाथी ब’ष्ढाएको छ । पहिलेको भन्दा एक किलोमिटर वर नै भारतले ’ष्छेकबार लगाएको छ ।काली मन्दिर र महाकाली नदीको मुहान जान खोजेका व्यासको गागामा रहेका सशस्त्र र नेपाल प्रहरीलाई भारतीय सु’ष्रक्षाकर्मीले रो’ष्केको छ ।

स्थानीय समेत यी क्षेत्रमा जान पाउँदैनन् । बरु गाडीका गाडी भारतीय सु’ष्रक्षाकर्मी नेपाली भूमितर्फ ओ’ष्सारिएको स्थानीय ज’ष्नप्रतिनिधिहरु नै बताउँछन् ।सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली कौवा क्षेत्रमा जानेवित्तिकै भारततर्फबाट त्यहाँका सु’ष्रक्षाकर्मीले रे’ष्की गर्ने गरेका छन् । भारतीय सुरक्षाकर्मीले नेपाली सुरक्षाकर्मीलाई कालापानी सहित कौवाको माथिपट्टी प्रवेश गर्न नदिन माथिकै आदेश आएको बताउने गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।माथिल्लो कौवा क्षेत्रसम्म पनि स्थानीयवासी अहिले जानलाई डराउने गरेका छन् ।

आफ्नै भूमि भएर जान पनि स्थानीयवासीमा अहिले त्रा’ष्स छ सरकारले जारी गरेको नयाँ नक्साअनुसार नेपालका तीन गाउँ कुटी, गुञ्जी र नावी अहिले पनि भारतमा छन् ।गुञ्जी र नावी गाउँ छाङ्गरु र माथिल्लो कौवा क्षेत्रबाट देख्न सकिन्छ । विगतमा नेपालका सु’ष्रक्षाकर्मी र स्थानीय बासिन्दा कालापानी क्षेत्रको दक्षिणी किनारासम्म आ’ष्वतजावत गर्ने गर्थे ।कालापानीमा निर्माण गरिएको काली मन्दिर र महाकालीको नक्कली मुहानसम्म गत वर्षसम्म छाङ्गरुका स्थानीय जाने गरेका थिए । अहिले सो क्षेत्रमा समेत नेपाली र नेपाली सु’ष्रक्षाकर्मीलाई प्रवेश गर्न दिइने गरेको छैन ।

Related Articles

Check Also
Close
Back to top button
Close