News

रोकिएको कक्षा १० र १२ को परीक्षा हुने मिति ताेकीयाे.. पुरा पढ्नुहोस

भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण अवरुद्ध भएको कक्षा १० र १२ को परीक्षा आगामी जुलाई १ देखि हुनेभएको छ । केन्द्रीय माध्यामिक शिक्षा बोर्ड अन्तर्गतको सो परीक्षा आगामी जुलाई १५ सम्ममा सम्पन्न गरिने तय भएको छ । केन्द्रीय सरकार अन्तर्गत रहेर लिइने केन्द्रीयस्तरको यस परीक्षामा सार्वजनिक तथा निजी दुवैथरी विद्यालयका छात्रछात्राहरुका महत्वपूर्ण मानिने गर्छ ।

“विद्यार्थीहरुको अत्यधिक चासो र चिन्ताको विषय बनेको यस परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको छ,” केन्द्रीय जनशक्ति मन्त्री रमेश पोख्रियाले शुक्रबार भन्नुभयो । कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले देशव्यापी लकडाउनको घोषणा गरेकाले यसअघि परीक्षा हुन सकेको थिएन । भारतमा अहिले पनि देशव्यापी लकडाउन कायमै छ ।

यो पनि हेर्नुहोस् ,, नालयक छोरो —

बेइजिङ (एपी)। उत्तरी चीनमा एक छोराले प्यारालाइसिस पीडित आफ्नी आमालाई जिउँदै गा,डि,दि,एका छन् । समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार आ,रो,पी,ले आफ्नी आमालाई जिउँदै चि,हा,नमा गा,डे,का थिए । यद्यपि ती महिलालाई पछि नराम्ररी ड,रा,एको अवस्थामा जीवित उद्धार गरिएको छ । पुलिसले आ,रो,पी छोराविरुद्ध ह,त्या प्रयासको मुद्दा दर्ता गरेको छ ।

आ,रो,प,किी पत्नीका अनुसार उनका पतिले २ मेका दिन आमालाई ह्वीलचेयरमा लिएर घरबाट निस्केका थिए । तीन दिनसम्म आमा नफर्किएपछि पुलिसलाई खबर गरिएको थियो । पुलिसले आ,रो,पी,लाई हि,रा,सत,मा लिएको छ। घ,टना शां,क्सी प्रान्तको जिंगबियान काउन्टीको हो । पुलिसले ५८ वर्षका आरोपीको पहिचान खुलाएको छैन । बचाउने व्यक्तिहरुका अनुसार चि,हा,न,बाट निकालेपछि पनि आमाले बचाउनको लागि गु,हा,र मा,गि,रहे,की थिइन् ।

चाइना डेलीका अनुसार आ,रो,पी,की ७९ वर्षीया आमा आंशिक रुपमा प्यारालाइसिसबाट पीडित छिन् । उनको सेवा गर्दा गर्दा छोरालाई दिक्क लागेको मा,नि,एको छ । यही कारण छोराले यस्तो अ,मा,न,वी,य र ड,र,ला,ग्दो कदम उठाएका थिए । रिपोर्टका अनुसार आ,रो,पी,ले आफ्नो अ,प,रा,ध स्वीकार गरेका छन् ।

Related Articles

Back to top button
Close