News

आजदेखि अनलाइन कक्षा ब’न्द

काठमाडौं – आफ्ना मागको कार्यान्वयनमा सरकारका तर्फबाट कुनै चासो नदिएको भन्दै निजी शैक्षिक संस्थाका सञ्चालकहरूले बिहीबारदेखि शिक्षण सिकाइका सबै क्रियाकलाप ब’न्द गर्ने घो’षणा गरेका छन् । यसबाट विगत तीन महिनादेखि निजी विद्यालयले सञ्चालन गर्दै

आएको अनलाइन कक्षा लगायतका सिकाइका क्रियाकलाप पूर्णरूपमा ब’न्द हुने भएका छन् ।राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एन.प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटा तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टीका पुरीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै कक्षा ब’न्द गर्ने घो’षणा गरेका हुन्

बुधबार संयुक्त विज्ञप्ति जारी गरी यी दुई संस्थाले मासिक शिक्षण शुल्क, अनलाइन शुल्क लगायतका विषयमा सरकारले कुनै निर्णय नलिएकाले बाध्य भएर अनलाइन कक्षा ब’न्द गर्नु परेको जनाएका छन् । एन.प्याब्सनका अध्यक्ष सापकोटाले तीन महिनाको अवधिमा पनि मन्त्रालयले आफूहरूका स’मस्या स’माधानमा ध्यान नदिएपछि वि’रोधस्वरूप अनलाइन कक्षा

ब’न्द गरिएको बताए । ‘‘कोरोना भाइरस सङ्क्रमणपछि तीन महिना अनलाइन कक्षा सञ्चालन गरियो, अब थे’ग्न सक्ने अवस्था भएन शुल्कको नि’धो नहुँदा घरभाडा, बैङ्कको ब्याज, किस्ता तिर्न नसकेपछि कक्षा ब’न्द गर्न बा’ध्य भयौँ’’, अध्यक्ष सापकोटाले बताए ।

Related Articles

Back to top button
Close