Video

साउन १ देखि १४ गतेसम्म बन्दैछ यस्तो योग : यी ३ राशिको भाग्य उदय हुनेछ

साउन १ गतेबाट १४ गतेसम्म राहु र बुधको योग बन्दैछ । राहु मिथुन राशिमा उच्च र बुध आफ्नै घरमा भएकोले गर्दा यी ३ राशिको लागि राजयोग प्रदान गर्दैछ ।

राहु आफै पृथक प्रभाव दिने, पृथकता ल्याउने ग्रह हो । यो सूर्य र शनिजस्ता पृथकता प्रभाव भएकै राशिमा राहु स्थिर हुँदा त्यसको प्रभाव अझ बढ्छ । कुण्डलीमा यस्ता भावहरू पनि छन्, जहाँ राहुको उपस्थितिले माता, सन्तान, श्रीमती, पिता,

जोठो दाजु र श्रीमती समागम सुखमा न्यूनता ल्याउने मात्र होइन कि पृथक नै गराउँछ । अपराध मनोवृत्ति, हत्या, कारागार, मादक पदार्थ, हातहतियार मोह यी सबै अनिष्ट राहुमा देखिन्छ ।

सामान्यतया, बुधको उदय हुने समय वर्षा, अग्निकाण्ड, वायु दुर्घटनाको सम्भावना हुन्छ। कात्तिक, श्रावण र आश्विनमा बुधको उदयास्त (एक पल्ट उदय भएपछि फेरि अस्त हुने दिन सम्मको अवधि) प्रायः युद्धको आधारभूमि तयार गर्छ पनि भनिएको छ।

मिथुन राशि : तपाईको लागि यो १४ दिन धेरै राम्रो हुनेछ । बाँकी भिडियोमा हेर्नुहोला

तुला राशि : तपाईको लागि यो १४ दिनको समय धेरै राम्रो छ । हरेक कार्यमा लाभ मिल्नेछ ।

कुम्भ राशि : तपाईको लागि यो १४ दिन धेरै राम्रो हुनेछ । बाँकी भिडियोमा हेर्नुहोला

Related Articles

Back to top button
Close