News

भारत पछि अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्ध लगाइँदै

अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । यस विषयमा एक कानुनमा अर्को हप्ता मतदान हुँदैछ ।

यो कानुन पारित भएमा अमेरिकामा औपचारिक रुपमा टिकटकमाथि प्रतिबन्ध लाग्नेछ । रिपब्लिकन सिनेटर जोश हावलेले यो बिल ल्याएका हुन् । हावले टिकटकका कडा आलोचकका रुपमा चिनिन्छन् ।

हमवलेले पटक पटक टिकटकबाट देशको सुरक्षामा खतरा हुने प्रश्न उठाउँदै प्रयोगकर्ताको डाटाका विषयमा चिन्ता व्यक्त गरेका छन् । हावलेले संघीय कर्मचारीको लागि यो ठूलो जोखिम भएको बताउँदै यसबाट सबै कर्मचारीको लोकेसन चीनले प्राप्त गर्ने खतरा औंल्याए । यद्यपि यो प्रतिबन्ध संघीय कर्मचारीले प्रयोग गर्ने सरकारी डिभाइसको हकमा मात्र लागू हुने गरी ल्याइएको छ ।

विदेश मन्त्री माइक पोम्पियोले टिकटकसहित बै चिनियाँ एपमा प्रतिबन्ध लगाउनेबारे विचार भइरहेको बताएका छन् । उनले यस विषयमा अमेरिकीहरुलाई पनि सतर्क रहन भनिएको बताए

Related Articles

Back to top button
Close