News

खुसीको खबर : डडेल्धुराका २ सय ६९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् !

डडेल्धुराका २ सय ६९ जना कोरोना जितेर घर फर्केका छन् । डडेल्धुराका २ सय ७५ जना कोरोना संक्रमितमध्ये २ सय ६९ जना निको भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।इसोलेसनमा रहेका ६ जना बाहेकका अन्यलाई घर फर्काएको जनाएको छ ।

कोरोना पोजिटिभ देखिएका जिल्लाका सबैजना स्वास्थ अबस्था समान्य रहेको बताइएको छ ।४ सय ६२ जनाको रिपोर्ट आउन बाँकी रहेकोे स्वास्थ्य कार्यालयले जनाएको छ । आइसोलेसनमा रहेका ६ जना पनि समान्य अवस्थामा रहेको बताइएको छ ।

Related Articles

Back to top button
Close