International

४ वर्षे बहिनीलाई बचाउन ६ वर्षे दाइ कुकुरविरुद्ध जाइलागे, बहिनीलाई त बचाए तर…

साउन २ – आफ्नी बहिनीलाई बचाउनका लागि एक ६ वर्षका बालकले कुकुरसँग भिडेका छन् । उनले ज्यानको बाजी नै लगाएका छन् । सिएनएनका अनुसार ‘घटना’ अमेरिकाको व्योमिङ राज्यको हो। जहाँका ६ वर्षका बालक ब्रिजर वाकरले

आफ्नी बहिनीलाई आ क्रमण गर्न खोज्ने कुकुरविरुद्ध जाइलाग्दा झण्डै ‘ज्यान’ नै गएको थियो । ९ जुलाईमा उनले चार वर्षिया बहिनीलाई जर्मन सेफर्डको ह’मलाबाट बचाउन त सफल तर उनको अनुहारमा भने ९० टाँका लगाइएको छ ।

उक्त घटना पछि ती बालक सोसल मिडियामा छाएका छन् । कुकुरले बहिनीलाई आ’क्रमण गर्न खोजे लगत्तै कुकुरविरुद्ध जाइलागेका यी बालकले त्यो दिन म’र्नै परे आफैं नै म’र्ने उद्देश्यले आफु कुकरबिरूद्ध ल’डेको बताए ।

उनको परिवारले विश्वलाई नै एउटा सानो बच्चा सम्झेर माया र संरक्षण गर्न प्रेरणा लिनुपर्ने विचार प्रकट गरेको छ । यो घटनापछि सामाजिक संजालमा भाइरल बनेका यी बालिकलाई विश्व बक्सिङ काउन्सिलले अनररी ‘वर्ल्ड च्यम्पियन’ को उपाधि प्रदान गरेको छ ।

बालकको अनुहारमा कुकुरको अक्रमणबाट ग’म्भिर चो’ट लागेको छ । उनको श’ल्यक्रियाका लागि मात्रै २ घण्टा बढी समय लागेको सिएनएनले जनाएको छ ।

साउन २ – आफ्नी बहिनीलाई बचाउनका लागि एक ६ वर्षका बालकले कुकुरसँग भिडेका छन् । उनले ज्यानको बाजी नै लगाएका छन् । सिएनएनका अनुसार ‘घटना’ अमेरिकाको व्योमिङ राज्यको हो। जहाँका ६ वर्षका बालक ब्रिजर वाकरले आफ्नी बहिनीलाई आ क्रमण गर्न खोज्ने कुकुरविरुद्ध जाइलाग्दा झण्डै ‘ज्यान’ नै गएको थियो । ९ जुलाईमा उनले चार वर्षिया बहिनीलाई जर्मन सेफर्डको ह’मलाबाट बचाउन त सफल तर उनको अनुहारमा भने ९० टाँका लगाइएको छ ।

उक्त घटना पछि ती बालक सोसल मिडियामा छाएका छन् । कुकुरले बहिनीलाई आ’क्रमण गर्न खोजे लगत्तै कुकुरविरुद्ध जाइलागेका यी बालकले त्यो दिन म’र्नै परे आफैं नै म’र्ने उद्देश्यले आफु कुकरबिरूद्ध ल’डेको बताए ।

उनको परिवारले विश्वलाई नै एउटा सानो बच्चा सम्झेर माया र संरक्षण गर्न प्रेरणा लिनुपर्ने विचार प्रकट गरेको छ । यो घटनापछि सामाजिक संजालमा भाइरल बनेका यी बालिकलाई विश्व बक्सिङ काउन्सिलले अनररी ‘वर्ल्ड च्यम्पियन’ को उपाधि प्रदान गरेको छ ।

बालकको अनुहारमा कुकुरको अक्रमणबाट ग’म्भिर चो’ट लागेको छ । उनको श’ल्यक्रियाका लागि मात्रै २ घण्टा बढी समय लागेको सिएनएनले जनाएको छ ।

Related Articles

Back to top button
Close