News

सुरक्षाकर्मी सहित १८ जनामा कोरोना संक्रमण पुष्टिपछि सिल गरियो

प्रकाश ढकाल / नवलपुर । नवलपुरको गैँडाकोटमा ५ सुरक्षाकर्मी सहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै उक्त क्षेत्र सिल गरिएको छ । कोरोना संक्रमण देखिनेहरुमा गैडाकोट नगरपालिका वडा नंं।१ का १ जना, वडा नं। २ का १० जना, वडा नं। ४ का २ जना वडा नं। ५ का १ जना, वडा नंं। ६ का १ जना र वडा नं ८ का ३ जना रहेको जिल्ला स्वास्थ्य प्रमुख केशव प्रसाद चापागाईले बताए ।

जिल्ला स्वास्थ्य प्रमुख केशव प्रसाद चापागाईका अनुसार उनीहरुको नमूना स्वाव हेटौडा प्रयोगशालामा परीक्षण गर्दा ५ महिला सहित १८ जनामा कोरोना पुष्टि भएसँगै अहिले सिल गरिएको क्षेत्रमा लामो दुरीका सवारीहरुलाई रोक्न र यात्रु

चढाउन नदिइ संचालनमा ल्याइएको छ भने छोटो दुरीका सवारीहरु ठप्प छन् भने उद्योग कलकारखाना सबै ठप्प छन् ।नगर क्षेत्रमा परीक्षणको दायरालाई बढाउदै लगिएको र सोही क्रममा संचारकर्मी, सुरक्षाकर्मीहरुको पनि स्वाव परीक्षण गर्दा कोरोना देखा परेको जिल्ला स्वास्थ्य प्रमुख चापागाईले बताए ।
प्रकाश ढकाल / नवलपुर । नवलपुरको गैँडाकोटमा ५

सुरक्षाकर्मी सहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै उक्त क्षेत्र सिल गरिएको छ । कोरोना संक्रमण देखिनेहरुमा गैडाकोट नगरपालिका वडा नंं।१ का १ जना, वडा नं। २ का १० जना, वडा नं। ४ का २ जना वडा नं। ५ का १ जना, वडा नंं। ६ का १ जना र वडा नं ८ का ३ जना रहेको जिल्ला स्वास्थ्य प्रमुख केशव प्रसाद चापागाईले बताए ।

जिल्ला स्वास्थ्य प्रमुख केशव प्रसाद चापागाईका अनुसार उनीहरुको नमूना स्वाव हेटौडा प्रयोगशालामा परीक्षण गर्दा ५ महिला सहित १८ जनामा कोरोना पुष्टि भएसँगै अहिले सिल गरिएको क्षेत्रमा लामो दुरीका सवारीहरुलाई रोक्न र यात्रु

चढाउन नदिइ संचालनमा ल्याइएको छ भने छोटो दुरीका सवारीहरु ठप्प छन् भने उद्योग कलकारखाना सबै ठप्प छन् ।नगर क्षेत्रमा परीक्षणको दायरालाई बढाउदै लगिएको र सोही क्रममा संचारकर्मी, सुरक्षाकर्मीहरुको पनि स्वाव परीक्षण गर्दा कोरोना देखा परेको जिल्ला स्वास्थ्य प्रमुख चापागाईले बताए ।

Related Articles

Back to top button
Close