Video

नेपालकै कान्छा ज्योतिषीले फेरी गरे नेपालको यस्तो भबिस्यवाणी

गुल्मी । पछिल्लो समय युटयुब देखि सामाजिक सन्जालमा एकदमै भाईरल भएका ज्योतिष हुन नेपालकै सबैभन्दा कान्छा १६ बर्षिय ज्योतिष चुरामणी पाण्डे ऊर्फ ईश्वर । सानैबाट यस पेशामा लागेका उनी अहिले १६ बर्षको उमेरमा पनि यस पेशालाई आनन्दित रुपले लिईरहेका छन र जति भक्तहरु आउछन उनीहरुसग मिलेर खुलेरै कुरा गरिरहेका छन ।

सानैबाट ज्योतिषि बनेका उनी अहिले त्यसैलाई पेशा बनाउन चाहन्छन र देशमा भएका बिभिन्न घटनामा आफनो क्षमता कला प्रस्तुत गरिसकेका छन उनले ।धेरै भबिष्यबाणी मिलाईसकेका यिनी एकदमै बोल्नमा पनि पोख्त छन । सबै कुरा बुझदै जादा रहस्यको भण्डाफोर पनि भयो । भबिष्यबाणी मिलेको लगतै राजनीतीबारे गरेको भबिष्यबाणी त झन १०० प्रतिशतनै मिलेको भन्दै फेरी यस्तो ठोकुवा गरेर भबिष्यबाणी गरेका छन, हेरौ

Related Articles

Back to top button
Close