Video

साउन ५ गते सोमबारे औशी, अहिलेसम्मकै शुभ योग बिहानै उठेर यस्ता कार्य गर्नुहोस

२०७७ साल साउन महिलाको औशी महासंयोग हो । साउन सोमबार र औशी पर्नु आफैमा महत्वपुर्ण कुरा हो । तसर्थ सोमबारे औशींको दिन यस्ता कार्यहरु गर्नुहोस

१) सोमबारे औशींको दिन हामी कसैसँग नबोलीकन नुहाउनुपर्छ सुर्य उदाउनु भन्दा अगाडी कोहीसँग नबोली पानीलाई गंगा सम्झेर पुजा गर्नुहोला ।

२) त्यसपछि आफ्नो नित्य कर्महरु गर्नुहोस ।

३) सोमबारको दिन ब्रत बस्नुहुन्छ भने रुद्राक्ष अनिवार्य लगाउँनुहोस

४) पहेलों केशरी अवश्य लगाउँनुहोस ।

५) सोमबार , साउन र औशी परेकोले शिवलाई विशेषरुपमा पुजा गर्नुहोस

६) आफ्नो लक्ष्य मनमा लिएर संकल्प गरेर पुजा गर्नुहोस ।

७) पृतृको लागि महत्वपुर्ण भएकोले उहाँहरुको लागि सेतो तथा पहेलो वस्त्रले पुजा गर्नुहोस

८) पीपलमा जल चढाउनुहोस ।

९) औशीमा जन्मेका व्यक्त्तिहरुले केहि कुराहरु दान गर्नुहोस तपाईलाई पनि राम्रो हुनेछ ।

बाँकी कुरा भिडियोमा हेर्नुहोस

Related Articles

Back to top button
Close