Video

रुपा आमा बन्नै लाग्दा कृष्ण वलि र रुपाले लाखौंको यस्तो बिजनेश सुरु गरे । कृष्ण भारी बोक्दै हिड्न थाले (भिडियो हेर्नुस)

तपाईकै माया, साथ र सहयोगले नयाँ जीवन पाएका जोडी कृष्ण वलि र रुपा पुलामी मगर वलिले नयाँ कामको थालनी गरेका छन् । ग्वार्कोमा ‘रुपा-कृष्ण अर्गानिक शप’ सन्चालनमा ल्याउँदै उपभोक्ताहरुलाई स्वास्थ्यवर्दक (शुद्ध नेपाली उत्पादन) दैनिक उपभोग्य सामानहरु उपलव्ध गराउन कृष्ण र रुपा तल्लिन छन् ।

बिस्तारै व्यापार फष्टाउँदै जाँदा अन्य ठाउँहरुमा पनि शाखा खोल्ने रुपा कृष्णको चाहना छ । करेन्ट लागेर हात खुट्टा गुमाएका कृष्ण वलि र उनी श्रीमती रुपाको जीवनमा सबै

नेपालीहरुको सहयोगले नै खुशी फर्किएको थियो । यसैबिच कृष्ण र रुपा बुवा आमा बन्दैछन् । अर्थात रुपा गर्भवती छिन् लाखौं लगानीमा सुरु गरिएको रुपा र कृष्णको यो बिजनेशले दिन दुई गुना, रात चौगुना सफलता पाओस । रुपा र कृष्णको पसलमै गएर खिचिएको भिडियो हेर्नुस-

Related Articles

Back to top button
Close