News

आजको सुनको मूल्य अहिले सम्मकै सबै भन्दा धेरै घट्यो ,कतिमा बिक्रि हुदै ?पढ्नुस

पाली बजारमा आज सुनचाँदीको मुल्यमा सामान्य रुपमा गिरावट आएको छ ।सुनको मूल्य तोलामा रु २ सय रुपैयाँले घटेको हो

आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमवार घटेर तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमवार तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी चाँदी तोलामा १ हजार रुपैयाँमा कारोबार भएको छ
पाली बजारमा आज सुनचाँदीको मुल्यमा सामान्य रुपमा गिरावट आएको छ ।सुनको मूल्य तोलामा रु २ सय रुपैयाँले घटेको हो ।
आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमवार घटेर तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमवार तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी चाँदी तोलामा १ हजार रुपैयाँमा कारोबार भएको छ ।

Related Articles

Back to top button
Close