News

धादिङको बेनिघाट रोराङमा पहिरोले ४ वटा गाडी पु’¥यो,३ वटा त्रिशूलीमा बे’पत्ता

धादिङ ,धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० मा पहिरोले तीनवटा गाडि ब’गाएको छ भने ४ वटा गाडी पु’रिएका छन् । आइतबार देखि लगातारकोे वर्षाका कारण सोमबार बिहान पृथ्वीराजमार्ग अन्तरगत बे’निघाट रोराङ

गाउँपालिका १० स्थित हुग्दी खोला र बाँदरेभिरको बीचको क्षेत्रमा आएको प’हिरोले ३ वटा सवारी साधन (एक मिनिट्रक र दुइवटा जीप ) त्रिशूलीमा ब’गेको र ४ वटा गाडी पुरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

गाडीबाट मानिसलाई नि’कालेर सुरक्षित स्थानमा सा’रिएको र रो’की राखेको गाडी पहिरोले पु’रेको प्रहरीले जनाएको छ । पहिरोमा एउटा कार, २ डिआई गाडीसहित ४ वटा गाडी पु’रेको छ। यस्तै, २ वटा डिआई गाडी र एउटा मिनी ट्रक प’हिरोमा ब’गेर त्रिशूलीमा बगेर बे’पत्ता भएको छ । उक्त घ’टनामा मा’नवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close