News

काठमाडौंबाट नारायणघाट जाँदै गरेको कार त्रिशुली नदीमा खस्यो,

धादिङ । गजुरी गाउँपालिकामा पहिरोले कार बगाएको छ । काठमाडौंबाट नारायणघाट जाँदै गरेको बा २० च २०७७ नम्बरको कार गजुरी–५ घाटबेसीमा पहिरोले बगाएको हो ।कारभित्र भएका ६ जनाको सकुशल उद्वार गरिएको प्रहरीले जनाएको छ । गाडीमा रहेको एक लाख ५० हजार नगद र ल्याप्टप पनि प्रहरीको मद्दतले निकालिएको छ । बाँकी रहेको एक लाख नगद र ४ वटा मोबाइलसहित कारलाई पहिरोले बगाएर त्रिशुली नदीमाझारेको स्थानीय बिस्मिल्ला ह मियाँले

जानकारी दिनुभयो ५ साउन, काठमाडौं । अविरल वर्षा र बाढीका कारण धादिङमा पृथ्वी राजमार्ग ठाउँठाउँमा अ,वरुद्ध भएको छ ।चितवनबाट
धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु मोवाखोलाको पुल बाढी र पहिरोले क्षतिपुर्‍याउँदा यातायात आवतजावत नै बन्द भएको छ ।बाढीले पुलको धादिङ

तर्फको खण्ड भत्किएको छ । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार मोवाखोला नजिकैको ठाडो खोलाले टिपर पनि बगाएको छ ।अहिले धादिङमा आधा दर्जन भन्दा बढी ठाउँमा पहिरो र सडकमाथि बाट खसेको लेदोका कारण राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार सबैभन्दा ठूलो पहिरो

फुर्केखोलामा खसेको छ ।काठमाडौं यस वर्ष जेठदेखि असोजसम्म नै वर्षा हुने भएको छ । आगामी मनुसुन अवधि (२०७७ जेठ १९ देखि असोज १४ गतेसम्म) मा नेपाल को औषत वर्षा, सरदर ९६ प्रतिशत हुने जलवायु प्रारुपले देखाएको छ साथै क्षेत्रगत रूपमा नेपालका अधिकांश भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको छ

Related Articles

Back to top button
Close