Video

स्व.श्रीमान श्रीकृष्ण श्रेष्ठको नाममा अस्पताल बनाउँदै नायिका श्वेता खड्का”

चर्चित अभिनेत्री तथा समाजसेवी श्वेता खड्काले स्व. श्रीमान श्रीकृष्ण श्रेष्ठको नाममा क्यान्सर अस्पताल निर्माण गर्ने अस्पताल भवनको शिलान्यास गर्दै नायिका खड्का भन्छिन् ।

अबदेखि कसैले पनि क्यान्सर बाट ज्यान गु’माउनु नपरोस् । दैवको लिला विवाह गरेको महिना दिन नबित्दै श्रीमानलाई क्यान्सरले चु’डेर लगेपछि नायिका श्वेता खड्काले श्रीमान जस्तै अरुले पनि अ’कालमै ज्यान नपरोस भन्ने उदेश्यले क्यान्सर अस्पताल निर्माण गर्न लागेको बताइन
हेर्नुहोस(भिडियो)।



यो पनि पढ्नुहोस

५ साउन, स्याङ्जा । बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए।

प्रहरी प्रवक्ता अधिकारीका अनुसार गत असार २१ गते आँधीखोला गाउँपालिका–१ का तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको भनी आँधीखोला गाउँपालिकाका–३ बस्ने केशवराज पौडेलले प्रहरीमा किटानी जाहेरी दिएपश्चात् बेहुला तिवारीसहित बुबा, आमा गरी चार जनालाई प्रहरीले असार ३१ गते नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Related Articles

Back to top button
Close