International

रुसले अबको २ महिनाभित्रै सबैका लागि कोरोनावि’रुद्ध खोप ल्याउने, वैज्ञानिक चि’न्तामा

काठमाडौं, रुसका स्वास्थ्यमन्त्री मि’खाइल मु’रास्कोले अबको दुई महिना अर्थात् आगामी अक्टोबरमा रुसी सरकारले आफ्ना ना’गरिकलाई को’रोनाविरुद्ध खोप दिने तयारी गरिरहेको छ। रुसका सञ्चारमाध्यमका अनुसार खोप सुरुमा डाक्टर र शिक्षकलाई दिइनेछ। समाचार एजेन्सी रोयटर्सका अनुसार रुसले यही मनिाभित्र कोरोनावि’रुद्ध खोपको अनुमपति प्राप्त गर्नेछ। तर रुसले ज्यादै छिटो खोप बनाएकाप्रति धेरै वि’शेषज्ञ चि’न्तित पनि भएका छन्। कारण खाेपकाे मा’पदण्ड र प्रक्रिया पूरा नगरी प्रयाेगमा ल्याउने हाे कि भनेर।

अमेरिकाका सं’क्रामक रो’ग विशेषज्ञ डा. एन्थोनी फा’उचीले शुक्रबार भने, ‘रुस तथा चीनले सर्वसाधारणलाई खो’प दिनुपहिले सबै चरणको परीक्षण प्रक्रिया पूरा गर्नेछ भन्ने आशा गरेका छौं।’ यस्तै उनले अमेरिकाले यही वर्ष (सन् २०२०) को अ’न्त्यसम्ममा को’रोनाविरुद्धको सु’रक्षित र प्र’माणित खोप तयार गर्ने दा’बी पनि गरे। उनले भने, ‘को’रोनाविरुद्ध खो’पका लागि अमेरिकाले अर्काे कुनै देशको भर पर्नु पर्दैन भन्ने लागेको छ।’

Related Articles

Back to top button
Close