News

म्याद थप

विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले आफूलाई कार्यकक्षमा कु’टपिट गर्ने कर्मचारीलाई कामबाट नि’कालेका छन् ।उपसचिव सञ्जेलमाथि शनिबार का’र्यकक्षमा क’रारका दुई महिला कर्मचारीले कु’टपिट गरेका थिए । सञ्जेललाई कु’टपिट गर्ने दुई महिला

कर्मचारीलाई अ’भद्र व्य’वहारको क’सुरमा अनुसन्धान गर्न पाँच दिनको म्’याद थप गरिएको छ ।कार्यकक्षमै शनिबार कु’टपिट गर्ने महिला कर्मचारी नेत्रा भट्टराई निरौला र मेनुका (गंगा) कोइराला वि’रुद्ध अ’भद्र व्य’वहारमा क’सुरमा म्या’द थप गरि अनुसन्धान थालिएको हो ।

दुवै महिलालाई आइतबार जिल्ला प्रशासन कार्यालय मोरङबाट अनुसन्धानका लागि ५ दिनको म्या’द थप गरिएको प्रवक्ता राईले बताउनुभयो ।कार्यालय प्रमुख सञ्जेलले स’हन न’सक्ने गरि अ’पशब्द बोलेर दु’व्र्यवहार गर्ने गरेको, अ’नावश्यक रुपमा काममा द’लाउने गरेको र जि’म्मा नै नभएको वस्तुको

सु’रक्षामाथि प्रश्न उ’ठाएकोले घ’टना भएको दुवैजना महिला कर्मचारीले दा’वी गरेका छन् ।शनिबार दिनभर जिल्ला प्रहरी कार्यालयमा घ’टनाको मि’लापत्रका लागि प’हल भएको थियो तर, सञ्जेलले मि’लापत्र गर्न अ’स्वीकार गरेपछि उनीहरुमाथि मु’द्दा चलेको हो । दुवै महिला कर्मचारी क’रारमा नि’युक्त भएका कार्यालय सहयोगी हुन् ।

Related Articles

Back to top button
Close