News

संक्रमित बढेपछि व्यापार व्यवसायमा रोक

काठमाडौं । कोरोना संक्रिमतहरु बढ्न थालेपछि रुपन्देहीको बुटवल उपमहानगरपालिकामा कडाइ गर्न थालिएको छ । पछिल्लो दिनहरुमा दैनिक जसो सक्रमितहरु भेटिनथालेपछि भोलिदेखि लागू विभिन्न व्यवसाय संचालन रोक लगाइएको छ ।

बुटवल उपमहानगरपालिकाले उपमहानगरले आइतबार एक सूचना जारी गर्दै हाटबजार, सैलुन ,ब्यूटिपार्लर तथा फूटपाथमा बेच्ने व्यवसाय बन्द गर्न अनुरोध गरेको हो ।कोरोना संक्रमितको संख्या बढ्न सक्ने भन्दै उपमहानगरले स्वास्थ्य तथा सुरक्षा सम्बन्धि सावधानिका सम्पूर्ण उपायहरु अवलम्बन गरेर मात्र होटल तथा रेष्टूरेण्ट सञ्चालन गर्न आग्रह गरेको छ ।

होटल तथा रेष्टूरेण्टहरुलाई विहान ७ बजे देखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न आग्रह गरेको छ

कोरोना संक्रिमतहरु बढ्न थालेपछि रुपन्देहीको बुटवल उपमहानगरपालिकामा कडाइ गर्न थालिएको छ । पछिल्लो दिनहरुमा दैनिक जसो सक्रमितहरु भेटिनथालेपछि भोलिदेखि लागू विभिन्न व्यवसाय संचालन रोक लगाइएको छ ।

बुटवल उपमहानगरपालिकाले उपमहानगरले आइतबार एक सूचना जारी गर्दै हाटबजार, सैलुन ,ब्यूटिपार्लर तथा फूटपाथमा बेच्ने व्यवसाय बन्द गर्न अनुरोध गरेको हो ।कोरोना संक्रमितको संख्या बढ्न सक्ने भन्दै उपमहानगरले स्वास्थ्य तथा सुरक्षा सम्बन्धि सावधानिका सम्पूर्ण उपायहरु अवलम्बन गरेर मात्र होटल तथा रेष्टूरेण्ट सञ्चालन गर्न आग्रह गरेको छ ।

होटल तथा रेष्टूरेण्टहरुलाई विहान ७ बजे देखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न आग्रह गरेको छ ।

Related Articles

Back to top button
Close