News

फेरी थप एक जना कोरोना संक्रमितको नि’धन

विराटनगर । कोशी अस्पताल विराटनगरमा उपचाररतः एकजना संक्रमितको मृ’त्यु भएको छ । विराटनगर–५ निवासी ७७ वर्षीय बृद्धको पुरुषको मृ’त्यु भएको हो ।मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाका अनुसार उपचारतः उनको

सोमबार मृ’त्यु भएको हो ।श्वा’सप्रश्वास सम्बन्धी स’मस्या भएका वृद्ध सोमबार गा’ह्रो भएपछि कोसी अस्पताल पुगेका थिए ।श्रोतका अनुसार वृद्धलाई आइसोलेसनमा राखी अस्पतालले १० बजे स्वाब परीक्षण गर्न पठाएको थियो । उनको सवा ३ बजे मृ’त्यु भएको थियो भने त्यसको करिब एक घण्टापछि संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो ।

मृ’तकको अहिलेसम्म कुनै ट्रा’भल हि’स्ट्री देखिएको छैन। परिवारका सदस्यले भने उनमा चार दिनदेखि ज्व’रो आएको अस्पताललाई ब’ताएका छन्। मृ’तक म’धुमेह र र’क्तचापको रो’गी समेत रहेको अस्पतालले जनाएको छ। अहिले मृ’तकको श’व अस्पतालमै राखिएको र व्यवस्थापनको लागि सेनाको टो’लीलाई खबर गरिएको छ।

Related Articles

Back to top button
Close