News

प्रेमिकाले राखी लगाइदिएपछि प्रेमीले छोडे संसार

सामाजिक सञ्जालका लागि मात्र मानिसले अनेक प्रकारको क्रियाकलाप गरेको देखिन्छ । सामाजिक सञ्जालमा अरुलाई देखाउनको लागि मात्र मानिसले हदै सम्मका काम गर्ने गर्दछन् । यस्तै भएको छ रक्षा बन्धनको दिनमा ।

सामाजिक सञ्जालमा फोटो राख्न कै लागि एक युवतीले आफ्नै प्रेमिलाई राखि लगाइदिएकी छन् । भारतको बिहार राज्यमा भएको यस घटनाले सबै जना अचम्ममा परेका छन् । इन्स्टाग्राम, फेसबुक र ट्वीटरमा धेरै साथी भएकी ती युवतीले केही लाइक र कमेन्टका लागि प्रेमीलाई राखी बाँ’धिदिएकी हुन् । प्रेमीलाई अन्य बहाना बनाउँदै घरमा बोलाएर ती युवतीले राखी लगाइदिएकी थिइन् ।

उनले राखी लगाउदै गरेको तस्वी समेत खिचेकी थिइन् । जुन उनले कही समय भित्रै सामासजक सञ्जालमा अपलोड गरेकी थिइन् । उनको यस्तो ह’र्कतले दखी भएका प्रमीले घर फर्किएर देहत्यागको गरेका छन् । समयमै खबर पाएपछि उनका परिवारले उनलाई देहत्याग गर्नुबाट बचाउन प्रयास गरेपनि उनलाई बचाउन सकेनन् ।

यो पनि : श्रीमतीका थिए १४ प्रेमी, श्रीमानले सबैसँग मागे १०० करोड क्षतीपूर्ती

भारतको पश्चिम बंगाल कोलकोतामा एक व्यक्तिले आफ्नी श्रीमतीसँग अ’वैध सम्बन्ध राख्ने १४ व्यक्तिलाई सय करोडको मानहानीको नोटिस पठाएका छन् । मिडिया रिपोर्टका अनुसार नोटिस पठाउने व्यक्ति व्यवसाय हुन् र उनले आफ्नी श्रीमतीसँग अवैध शा रीरिक सम्बन्ध राख्ने व्यक्तिलाई मानहानीको नोटिस पठाएका हुन् । यी व्यक्तिले पठाएको नोटिसमा १४ दिनभित्र पैसा नदिएको खण्डमा उनीहरु विरुद्ध कानूनी कारवाही गरिने समेत जानकारी दिइएको थियो ।

भारतीय मिडिया नवभारत टाइम्सका अनुसार कोलकोतामा बस्ने यी व्यक्तिलाई आफ्नी श्रीमतीको केही पुरुषसँग अ’वैध सम्बन्ध भएको शंका थियो । त्यसपछि उनले आफ्नी श्रीमतीको पिछा गर्न थाले र श्रीमतीको सम्पर्कमा रहेका व्यक्तिहरुबारे पत्ता लगाउन थाले । उनले १४ व्यक्तिको सूची तयार गरे र उनीहरुलाई सय करोड भारु क्षतीपूर्तीका लागि कानूनी नोटिस पठाए । नोटिसमा ती व्यक्तिले लेखे, ‘तपाईंहरु सबैले मेरी श्रीमतीसँग अ’वैध सम्बन्ध स्थापित गर्नुभयो । तपाईंलाई थाहा थियो कि उनी विवाहित हुन् र तपाईंहरुलाई मेरो बारे पनि थाहा थियो ।’

नोटिसमा उनले थपे, ‘तपाईंहरुकै कारण मेरो वैवाहिक जीवन ब’र्बाद भयो त्यसैकारण म त’नावमा छु । तसर्थ म तपाईंहरु सबैलाई सय करोड क्षतिपूर्तीको नोटिस पठाइरहेको छु । यो पैसाको भुक्तानी अबको दुई हप्तामा हुनुपर्नेछ । यस्तो नभएको खण्डमा तपाईंहरु सबैजना विरुद्ध कानूनी कारवाही हुनेछ ।’

यी व्यवसायीले नोटिस पठाउनुका साथै सबै मिलेर सय करोड भारुको व्यवस्था मिलाउनु पर्ने पनि जानकारी दिए । उनले उक्त नोटिसमा आफूले आफ्ना ड्राइभरलाई जासुसीमा लगाएको र उनीहरु विरुद्ध पर्याप्त प्रमाणसमेत जुटाएको जानकारी दिएका छन् ।

बिवाह गरेको १० दिनमा श्रीमतीको यो प्रस्तावले श्रीमानको होस् उड्यो

बिहारबाट एक अनौंठो घटना देखा पर्यो। । यहाँ एक श्रीमानको होश उड्यो जब उनको भर्खँरै विवाह भएको श्रीमतीले उनलाई भनिन कि म तिमीलाई माया गर्दिन तर सपना नामकी केटीलाई माया गर्छु र उनीसंग मेरो जीवन बिताउन चाहन्छु । वास्तवमा यो घटना बिहारको बेगूसरायको हो । जुन १४ मा, रांची निवासी पूजाले बेगूसराय निवासी अंकित कुमारसँग परिवारका सदस्यहरूका बीच सँग विवाह गरिन् । विवाहपछि पूजा आफ्नो पतिसँग बेगूसराय आइन् तर १० दिन पछि उनले आफ्नो श्रीमानसँग बस्न इन्कार गरिन् ।

पूजाले भनिन्, ‘दुई बर्षदेखि म सपना नामकी केटीसँग समलिङ्गी जीवन बिताइरहेको थिएँ र उनीसँग बिहे गर्न चाहन्थें यो सुनेर अंकित आश्चर्यमा परे र पुलिसलाई सूचना दिए । यसपछि प्रहरीले दुबैलाई चौकी बोलायो र तर पूजाको प्रेमिका सपना रांचीबाट बेगूसराय पुगिसकेपछि पुलिस स्टेशन गइन् र उनको प्रेमिकालाई आफूसँगै बस्न भन्यो ।

उनीहरू रांचीको कपडा पसलमा काम गर्छन् । यहीं ती दुई प्रेममा परे र दुबै दुई बर्षसँगै बसिरहेका थिए । यसैबीच, १४ जुनमा, पूजाको परिवारका सदस्यहरूले बेगूसरायमा विवाह गरेका थिए । तर पूजा यस विवाहमा खुसी थिइनन् । पूजाले सपनालाई माया गर्छिन् र उनीसँग बिहे गर्ने छन् । सपना पनि पूजालाई आफ्नी पत्नी मान्छन् । सबै कुरा सार्वजनिक भएपछि केटाले पूजालाई विवाहको बन्धनबाट मुक्त गरेका छन् ।

Related Articles

Back to top button
Close