News

बच्चा काटुनमा भेटियको नाटक रहेछ, भाग्य न्यौपाने भरखरै पुगेर गरे सबै पर्दाफास

काठमाण्डौ– यही साउन १२ गते एउटी निर्दयी आमाले पैसा कमाउने लोभʼमा त्यसै गरेको तथ्य खुलेʼ को छ ।

घटना यही साउन १२ गते सोमबारको दिनको हो । काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिʼएको समाचारले सनʼसनी बनेर फैलियो ।

कपन चौरमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश विदेशका मनकारी मनहरु तँछाʼडमँछाʼड गरेर ओइरिए ।

ब्यक्तिगत र सामाजिक संस्थाहरुबाट उʼनलार्य आर्थिक सहयोगको ओइʼरो नै लाग्यो ।

तर यसभित्रको कहानी अलग्गै रहेको तथ्य विस्ताʼरै खुल्न थालेको छ ।

शिशु बैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत् स्वदेश फर्केकी कुनै महिलाले जʼन्माएको खुलेको छ ।

यस्तो खबर बाहिरीयपछी समाजसेवी एवं नयाँनयाँन्युजनेपालका पत्रकार शिशिर भण्डारीले निक्कै दुख व्यत्त गरेका छन् उनले अन्तरवार्ताको एउटा भिडिरो क्लिप राख्दै भनेका छन्..

“चित्त दुखेर साह्रै रुन मन लागेको छ 😢😢 तलका केहि कुरा पढेर भिडियो हेरेर सक्दो शेयर गरिदिनुहोला 😢😢
गएको सोमबार कपनको आकाशे धारा चौरमा बेवारिसे नानी फेला परिन भनेर थाहा पाएपछि साह्रै दुख लाग्यो र हामी त्यहाँ पुग्यौं । निस्वार्थ सकेको सहयोग पनि गरयौं । हाम्रो भिडियो हेरेर देश तथा बिदेशबाट केहि नेपाली र नेपाली भाषीले सहयोग पठाएपछि खुशी हुँदै लगेर बुझायौं र नानीको भविष्य उज्वल हुनेमा ढुक्क भयौं तर वास्तविकता अर्कै भएको खबर छ ।

पहिलो पटक त्यहाँ पुग्दा ‘केयर बाल गृह’ सँस्थाकी संचालिका पुष्पा अधिकारीलाई मैले ‘यो घटना फेक होईन नि’ भनेर सोधेको पनि थिएँ, र उहाँले हैन ढुक्क भएर सहयोग गर्नुस भन्नु भएको थियो तर आज यस्तो उदेकलाग्दो यथार्थ बाहिर आउँदा साह्रै चित्त दुखिरहेको छ । आफु पनि दुई छोराको बाबु

भएका कारण, बिशेष बच्चाहरुको दुख भन्ने बित्तिकै म सहयोग गर्न पुगिहाल्छु, अब यस्तो भ्रम छरेर हामी सहयोगीलाई नै फसाउने काम गरिन्छ भने खै को चाहिँ असली पिडित हुन् भनेर सहयोग गर्नु ? मनोबल गिरेर, चित्त दुखेर साह्रै रुन मन लागेको छ । हामीबाट गल्ती भएको भए माफी पाऊँ, हामी कसरी अगाडि बढ्ने सल्लाह, सुझाव दिनुहोला है 🇳🇵🙏

Related Articles

Back to top button
Close