News

६८ जना सशस्त्र प्रहरीले कोरोनालाई जितेर घर फर्के

काठमाडों-देशका विभिन्न ठाँउमा गरी सशस्त्र प्रहरी बलका १३१ जनामा कोरोना देखिएको छ । संक्रमित देखिनेमा काठमाडौंका १, बाराका १, झापाका ३३ र अन्य सबै इलामका रहेको सशस्त्र प्रहरीले जनाएको छ । संक्रमितमध्ये एकजना डीएसपी पनि छन् । १३१ मध्यबाट ६८ जना कोरोनालाई जितेर घर फर्केका छन् ।

संक्रमितको उपचारसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको स्वाव संकलन गरी परिक्षण गर्ने काम भइरहेको बताइएको छ ।संक्रमण देखिएका स्थानमा विभिन्न अन्य युनिटबाट कामकारबाहीका लागि टोली परिचालन गरिएको बताइएको छ ।

देशका विभिन्न ठाँउमा गरी सशस्त्र प्रहरी बलका १३१ जनामा कोरोना देखिएको छ । संक्रमित देखिनेमा काठमाडौंका १, बाराका १, झापाका ३३ र अन्य सबै इलामका रहेको सशस्त्र प्रहरीले जनाएको छ । संक्रमितमध्ये एकजना डीएसपी पनि छन् १३१ मध्यबाट ६८ जना कोरोनालाई जितेर घर फर्केका छन्

संक्रमितको उपचारसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको स्वाव संकलन गरी परिक्षण गर्ने काम भइरहेको बताइएको छ ।संक्रमण देखिएका स्थानमा विभिन्न अन्य युनिटबाट कामकारबाहीका लागि टोली परिचालन गरिएको बताइएको छ ।

Related Articles

Back to top button
Close