News

सेनाको ब्या’रेकमा फै’लियो कोरोना

बर्दिबास : महोत्तरीको सदरमुकाम जलेश्वरस्थित नेपाली सेनाको ब्या’रेकभित्र कोरोना संक्रमण फै’लिएको छ। र’णभिम ग’ण प’र्कौली ब्या’रेकका १५ जना सेनामा कोरोना संक्रमण भेटिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर

कटुवालले बताए। सोमबार एक जना र मंगरबार १४ जना गरि १५ जना सेनामा कोरोना देखिएको छ। क्या’प्टेनसहित १५ जना कोरोनाबाट संक्रमित भएका छन्। यसअघि ८ जना सेनामा संक्रमित भएका थिए। प्रदेश २ का मध्यपूर्वी पृ’तनाका पति पनि कोरोनाबाट संक्रमित भएका थिए।

महोत्तरीमा हालसम्म ९ सय १६ जना कोरोना संक्रमित भएको स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी तथा को’विड फो’कलपर्सन गिरेन्द्र कुमार झाले जनाए। संक्रमित मध्ये एक जनाको मृ’त्यु भएका छन्। जलेश्वर नगरपालिका २३ जना

कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि नगरपालिकाको कार्यालय सि’ल गरिएको छ। झाका अनुसार केही दिन पहिले नगरपालिकाको कार्यालयमा कार्यरत एक जना ओ’भरसियरमा कोरोना पुष्टि भएको थियो। विराटनगरमा ती कर्मचारीले कोराना जाँ’च गराएपछि संक्रमण भेटिएपछि उनले आफ्नो कार्यालयमा जानकारी गराएका थिए।

उनको क’न्ट्रयाक टे’सिङ्ग आएका सहितका ५३ जनाको कोरोना परिक्षण गर्दा ३० जनामा संक्रमण भेटिएको थियो। कोरोनाको संक्रमण दर बढ्न थालेपछि जलेश्वर र महोत्तरी गाउँपालिकाको ३ र ५ नम्बर वडामा नि’षेधाज्ञा गरिएको छ।

महोत्तरीमा स’मुदाय स्तरमा कोरोना संक्रमण फै’लियो कि भन्ने शंका गरिएको छ। गाउँस्तरमा कोरोना जाँचका लागि स्वास्थ्य कार्यालय जु’टेको छ। महोत्तरीका १५ वटै स्थानीय तहका प्रत्येक वडाबाट ५०-५० जनाको कोरोना जाँच गर्न लागिएको छ। अन्नपुर्ण

Related Articles

Check Also
Close
Back to top button
Close