International

बि’स्फोटले त’हसनहस बेरुत, कम्तिमा ७८ जनाको मृ’त्यु, ४ हजार घा’इते

एजेन्सी– लेबनानको राजधानी बे’रुतको तटीय क्षेत्रस्थित बि’स्फोटक पदार्थ राखिएको गो’दाममा भी’षण बि’स्फोट हुँदा कम्तिमा पनि ७८ जनाकाे मृ’त्यु हुनाको साथै ४ हजारभन्दा

बढी घा’इते भएका छन्। बि’स्फोटबाट घा’इतेहरुले स्थानीय अस्पतालहरु भ’रिएका छन् भने कैयौं भवनहरु क्ष’तिग्रस्त भएका छन्। भिडियोहरुमा आ’गोको मु’स्लो आकाशमा धेरै माथिसम्म गएको देखिएको थियो। बि’स्फोट २४० किलोमिटर टाढा सा’इप्रससम्म सु’निएको थियो।

राजधानी बे’रुतको तटीय क्षेत्रस्थित बि’स्फोटक पदार्थ राखिएको गो’दाममा भी’षण बि’स्फोट हुँदा कम्तिमा पनि ७८ जनाकाे मृ’त्यु हुनाको साथै ४ हजारभन्दा बढी घा’इते भएका छन्। बि’स्फोटबाट घा’इतेहरुले स्थानीय

अस्पतालहरु भ’रिएका छन् भने कैयौं भवनहरु क्ष’तिग्रस्त भएका छन्। भिडियोहरुमा आ’गोको मु’स्लो आकाशमा धेरै माथिसम्म गएको देखिएको थियो। बि’स्फोट २४० किलोमिटर टाढा सा’इप्रससम्म सु’निएको थियो।

Related Articles

Back to top button
Close