News

यामाहाका ७ स्टाफलाई कोरोना संक्रमण

त्रिपुरेश्वरको यामाहा शोरूम एमएडब्लु एन्टरप्राइजेजका ती ७ जनालाई कोरोना भएको हो ।

स्रोतका अनुसार त्रिपुरेश्वरको यामाहा शोरूम एमएडब्लु एन्टरप्राइजेजमा काम गर्ने ती कर्मचारीहरूको काठमाडौं प्रयोगशालामा गरिएको परीक्षणमा उनिहरूमा कोरोना पोजीटीभ देखिएको हो ।

यो पढ्न छुटाउनु भयो कि
आज थपिएका २ सय ५९ मध्ये कुन जिल्लाका कति ?
उपत्यकामा ६२ सहित देशभर २५९ जनामा कोरोना संक्रमण पुष्टि
विराटनगरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु
ती संक्रमितलाई सोल्टी होटलको आइसोलेसनमा राखिएको बताइएको छ ।

स्वास्थ्य अधिकारी तथा जनसंख्या मन्त्रालयका एक स्रोतका अनुसार स्वास्थ्य अधिकारीहरूले संक्रमित एमएडब्ल्यू स्टाफको सम्पर्कमा आएका अन्य व्यक्तिहरूको खोजी अघि बढाइसकेका छन ।

Related Articles

Back to top button
Close