News

पर्सा र बारामा एकैदिन थपिए १ सय ३३ जना कोरोना संक्रमित

वीरगञ्ज, साउन २१ : पर्सा र बारामा एकैदिन १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पताल, वीरगञ्जमा बुधबार गरिएको परीक्षणमा पर्सा र बाराका १३३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डा. मदनकुमार उपाध्यायले जानकारी दिए।

उनका अनुसार ४ सय ८८ जनाको संकलन गरिएको थियो। तीमध्ये १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए।

उनका अनुसार कोरोनाको संक्रमण पुष्टि भएकाहरु वीरगञ्ज चिनी मिल, वीरगञ्ज कारागार, पर्साको सिमरामा रहेको क्वारेन्टिन लगायतका क्षेत्रका व्यक्तिहरु रहेका छन्।

Related Articles

Back to top button
Close