News

भारतबाट नेपाली

धनगढी: भा’रतको बैग्लोरबाट धनगढी आइरहेको बस दु’र्घट’नामा परेको छ। धनगढी आउँदै गर्दा छत्तीसगढमा बस दु’र्घट’मना भएको हो। बसमा कैलालीको घोडाघोडी नगरपालिका र गौरीगंगा नगरपालिकाका ३६ जना सवार रहेको सोही बसमा सवार घोडाघोडी नगरपालिकाका टेकराज अम्मैले जानकारी दिए।

उनीहरु सामान्य घाइते भएका छन्। उनीहरु गौरीफन्टा नाका हुँदै नेपाल प्रवेशका लागि आइरहका थिए।

भा’रतको बैग्लोरबाट धनगढी आइरहेको बस दु’र्घट’नामा परेको छ। धनगढी आउँदै गर्दा छत्तीसगढमा बस दु’र्घट’मना भएको हो। बसमा कैलालीको घोडाघोडी नगरपालिका र गौरीगंगा नगरपालिकाका ३६ जना सवार रहेको सोही बसमा सवार घोडाघोडी नगरपालिकाका टेकराज अम्मैले जानकारी दिए।

उनीहरु सामान्य घाइते भएका छन्। उनीहरु गौरीफन्टा नाका हुँदै नेपाल प्रवेशका लागि आइरहका थिए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close