News

कोरोना संक्रमित वीरगन्जका रेष्टुरेन्ट सञ्चालकको काठमाडौंमा मृ’त्यु

काठमाडौ। कोरोना भाइरसको सं’क्रमण भएका हिमाञ्चल क्याबिन वीरगन्जका सञ्चालक विजयराज कर्णिकारको मृ’त्यु भएको छ। काठमाडौंको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनको बिहीबार मृ’त्युु भएको अस्पतालले जनाएको छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ९ माईस्थानस्थित हिमाञ्चल क्याबिनका सञ्चालक कर्णिकार श्वासप्रश्वास र मुटु’मा समस्या देखिएपछि केही दिनअघि उपचार गराउन सपरिवार काठमाडौं गएका थिए। उपचारका क्रममा स्वाब संकलन गरी पीसीआर गर्दा उनी र उनकी दिदीको रिपोर्ट पोजेटिभ आएको थियो। दिदीको स्वास्थ्य अवस्था भने समान्य छ।

कोरोना भाइरसको सं’क्रमण भएका हिमाञ्चल क्याबिन वीरगन्जका सञ्चालक विजयराज कर्णिकारको मृ’त्यु भएको छ। काठमाडौंको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनको बिहीबार मृ’त्युु भएको अस्पतालले जनाएको छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ९ माईस्थानस्थित हिमाञ्चल क्याबिनका सञ्चालक कर्णिकार श्वासप्रश्वास र मुटु’मा समस्या देखिएपछि केही दिनअघि उपचार गराउन सपरिवार काठमाडौं गएका थिए। उपचारका क्रममा स्वाब संकलन गरी पीसीआर गर्दा उनी र उनकी दिदीको रिपोर्ट पोजेटिभ आएको थियो। दिदीको स्वास्थ्य अवस्था भने समान्य छ।

Related Articles

Back to top button
Close