Horoscop

भगवान राम सीताको दर्शन गरि साउन २४ गते शनिवार (आज) को राशिफल हेनुहोस्

२०७७ साल भाद्रकृष्णपक्ष श्रावण २४ गते शनिवार पंचमी तिथि उत्तरभाद्रभदा नक्षत्र चन्द्रमा मीन राशिमा ।

मेष राशि : घरायसी समस्या समाधान हुनेछ । दाजु,भाइ दिदि वैनी सँगको सम्वन्ध सुमधुर भएर जानेछ । दाजु भाइ सँग मिलेर गरेको कामले गतिरोध लिनेछ । विद्यार्थीको लागि अध्यन क्षेत्रराम्रो देखिन्छ ।

वृष राशि : काममा आएको वाधा हटेर जानेछ । लक्डाउन छ तर पनि नँया कामको लागि योजनाहरु वनाउदा राम्रो हुने देखिन्छ । विदेश यात्राको लागि राम्रो समय थियो तर अहिले लकडाउनले समस्या छ । विदेशमा वस्ने व्यत्तिहरु स्वदेश आउदा रम्रो हुनेछ ।

मिथुन राशि : पिताजीवो स्वास्थ्यलाइ लिएर केहि समस्या हुने देखिन्छ । भग्यमा आउदै गरेको वस्तु गुम्नेछ । व्यापार वा जागिरमा आरोप प्रत्यारोप लाग्न सक्छ । अरुलाइ वस्वास गर्नुपूर्व सम्यमता अप्नाउनु होला ।

कर्कट राशि : चोटपाटको सम्भावना छ । लागेको रागको कारण हस्पीटल जानु पर्ने हुन सक्छ विचार गर्नुहोला । श्रीमान वा श्रीमतीको वोलीको कारण झगडा हुन सक्छ सम्यमता अपानाउनु होला ।

सिंह राशि : दाम्पत्यजीवनम राम्रोहुने तथा मत मतान्तर कम भएर जानेछ । प्रेमिका सँगभने कुनै पुरानो कुराले समस्या दिलाउन सक्छ । पाटनर सग मिलेर गरेको काममा राम्रो फाइदा पुग्नेछ । मन प्रसन्न हुने देखिन्छ ।

कन्या राशि : स्वास्थ्य राम्रो हुनेछ । घरपरिवारमा मांगलिक कार्यको सल्ला हुनेछ । अविवाहितको लागि योे समयमा कुरा आउने वा प्रेमलाइ विवाहमा परिणत गर्न सल्लाको लागिराम्रो समय छ । मुद्धा मामिला आफ्नो पक्षमा आउने छ ।

तुला राशि : सन्तानको सुखपाउने समय छ । विद्यार्थीको लागि राम्रो समय छ । इलक्ट्रीक काममा लग्ने व्यत्तिको लागि राम्रो समय छ । सापटि लगेको पैसा फिर्ता आउने देखिन्छ ।

वृश्चिक राशि : मन असान्त हुनेछ । आमाको स्वास्थ्यमा समस्या देखिने छ । गाडि,वाइक वाट दुःख पाउन सकिन्छ । छाति वा घाटिको समस्या देखा पर्नसक्ने छ ।

धनु राशि : प्रसम्सा प्राप्त गर्न सक्नुहुनेछ । घर परिवार सुखमय वातावरण वन्नेछ । पुरानो राथिभाइसगको कुराकानिले मनमा खुसि प्राप्त हुने तथा खान पिनमा विचार गर्नुहोला अन्यथा पेट सम्बन्धि समस्या आउन सक्छ ।

मकर राशि : धन हनिको समय छ । वोल्दा विचार गर्नुहोला अन्यथा झगडा पर्ने छ । अचल सम्मतिको किनवेच हुन सक्छ ।
कुम्भ राशि : व्यत्तित्वको प्रभाव राम्रो हुने छ । नायाँकामको थालनि हुन सक्छ । दाम्पत्य जीवन राम्रो हुने तथा स्वस्थ्य समस्याले पिरोली रहेको थियो भने कम भएर जानेछ ।

मीन राशि : आनावस्यक दुःख पाउने योग छ । मनका धेरै कुरा खेल्नाले मन अशान्त हुनेछ । वहुमुल्य सामाान हराउन सक्छ विचार गर्नुहोला

Related Articles

Back to top button
Close