News

काभ्रे धुलिखेलका

धुलिखेल २३ साउन : काभ्रेको धुलिखेलमा फेरी कोरोना संक्रमित थपिएका छन् । धुलिखेल नगरपालिका वडा नं ९ काभ्रे भञ्ज्याङका ८२ बर्षिया बृद्धमा कोरोना संक्रमण पुष्टी भएको जन स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनु भयो ।बिहीबार काभ्रेमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। बनेपा नगरपालिका वडा नम्बर १ का २९ बर्षीय पुरुष र धुलिखेल नगरपालिका वडा नम्बर ७ का ४४ बर्षीय महिला रहेका छन् ।

Related Articles

Back to top button
Close