News

अभिनेता अनमोल केसीको कोरोना रिपोर्ट यस्तो आयो

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता अनमोल केसीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनी यमाहाको स्कुटरको विज्ञापनमा खेलेका थिए स्कुटरको विज्ञापनमा मा रहेका एक सदस्यमा कोरोनाभाइरसको संक्रमण देखिएपछि उनको पिसीआर परिक्षण गरिएको थियो ।

एक जनामा कोरोना देखिएपछि यूनिट कै कोरोना परिक्षण गरिएको थियो । अनमोलको कोरोना रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ। पछिल्लो समय अनमोल विज्ञापन लगायतका काममा ब्यस्त भइरहेका छन् ।

नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता अनमोल केसीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनी यमाहाको स्कुटरको विज्ञापनमा खेलेका थिए । स्कुटरको विज्ञापनमा मा रहेका एक सदस्यमा कोरोनाभाइरसको संक्रमण देखिएपछि उनको पिसीआर परिक्षण गरिएको थियो ।

एक जनामा कोरोना देखिएपछि यूनिट कै कोरोना परिक्षण गरिएको थियो । अनमोलको कोरोना रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ। पछिल्लो समय अनमोल विज्ञापन लगायतका काममा ब्यस्त भइरहेका छन् ।

Related Articles

Back to top button
Close