International

बलिउडकी यी अभिनेत्रीले पनि आफै प्राण त्यागिन

काठमाडौं । भारतमा फेरि एक चर्चित अभिनेत्रीले आफ्नो ज्यान फालेकी छिन् ।

भोजपुरी फिल्मकी अभिनेत्री तथा टिभी कलाकार अनुपमा पाठकले पा-सो लगाएर ज्यान फालेकी हुन् ।

४० वर्षीया अनुपमाले मुम्बईको दाहिसरमा रहेको आफ्नो फ्ल्याटमा पासो लगाएर आफ्नै ज्यान फालेको भारतिय मिडियामा जनाइएको छ ।

ज्यान जानु भन्दा एक दिनअघि सम्म उनी सामाजिक सञ्जालमा सक्रिय रहेकी थिइन् । उनको निधनको खबरले कलाकारहरुले दुख व्यक्त गरेका छन् । यसअघि अभिनेता समिर शर्माले पनि आफ्नो ज्यान फालेका थिए ।

उनी अगस्ट २ तारिकमा आफ्नो घरमा मृ-त भेटिएको थिइन् । मर्नु अघि आफ्नो लेनदेनको बारेमा १० मिनेटको भिडियो पोष्ट गरेको भारतीय मिडियाले बताएको छन् ।

बलिउडमा कलाकारहरुको निधन हुने क्रम रोकिएकै छैन । इरफान खान ऋषि कपुर वाजिदखान हुदै सुशान्त समिर लगायत धेरै कलाकारको निधन भइसकेको छ ।

केहि दिन अघि मात्र ‘ये रिश्ता हे प्यार के ’ टेलिश्रृङ्खालाका अभिनेता समिर शर्माले मुम्बईस्थित आफ्नो घरमा आत्मह-त्या गरेका थिए ।

सुशान्त सिंह राजपुतको निधन पछि उनी डि-प्रेशनमा पुगेका थिए ।

४४ वर्षका समिर शर्मालाई बुधबार राती मलाड पश्चिममा अहिंसा मार्गस्थित नहा सिएचएस बिल्डिङमा आफ्नो घरमा झु-ण्डिएको अवस्थामा फेला पारिएको थियो ।

मलाड प्रहरीका अनुसार समिरले यसै वर्ष फेब्रुअरीमा अपार्टमेन्ट भाडामा लिएका थिए । रातीको ड्युटीमा खट्ने क्रममा चौकीदारले श-व देखे र वरिपरिका मानिसलाई जानकारी दिए श-वको स्थिती हेर्दा प्रहरीले अभिनेताले दुई दिनअघि नै झु-ण्डिएर आत्मह-त्या गरेको हुनसक्ने आशंका गरेका छन् ।

सुशान्तको निधनपछि उनी डिप्रे-सनमा रहेको बताइन्छ । उनले इन्टाग्राममा आफ्नो समस्याहरु राख्ने गरेको भारतीय मिडियाहरुले बताएका छन् ।

घटनास्थलबाट कुनै सु-साइड नोट भने भेटिएको छैन ।
समिरले दिल क्या चाहता हे बाट टिभीमा डेब्यू गरेका थिए । उनी कहानी घर घरकीमा पनि देखिएका थिए ।

Related Articles

Back to top button
Close