News

चितवन

चितवन,जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरलाई केहीदिनका लागि शि’ल गरिएको छ ।जिल्ला प्रहरी कार्यालय भरतपुरमा कार्यररत दुई जना प्रहरीमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि ट्राफिक प्रहरी कार्यालयलाई केहिदिनका लागि शि’ल गरिएको ट्राफिक प्रहरी प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए ।संक्रमित मध्येका एक प्रहरी निरन्तर ट्राफिक प्रहरी कार्यालयमा

आ’वात जा’वत गरेकाले कार्यालयलाई शि’ल गरिएको बताए संक्रमित एक प्रहरी स्वा’ब दिँ’दाको दिनसम्म पनि हाम्रो कार्यालयमा निरन्तरत सम्पर्कमा रहेको, यहाँका ट्राफिकसंग निरन्तर चे’कजाँचमा हिडेकोले केहीदिनका लागि शि’ल गरेका हौं’–ट्राफिक प्रमुख भट्टले भने ।

उनले ट्राफिक कार्यालय भित्र बस्ने सबै प्रहरीको को’रोना परीक्षण पछि मात्रै निरन्तर से’वा प्रदान गरिने बताए । जिल्ला ट्राफिक कार्यालय भित्र रहेर कार्यरत सबै प्रहरीलाई बाहिर निस्कन दिइने छैन । जिल्लाका अन्य विभिन्न बिटमा खटिएका ट्राफिक प्रहरीबाट नि’यमित चे’कजाँचलाई अघि बढाइने प्रमुख

भट्टले बताए ।शनिबार नेपाल प्रहरीका दुई, शसस्त्र प्रहरीका एक र जिल्ला प्रहरी कार्यालय भित्र रहेका एक थु’नुवा गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । थु’नुवामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय भित्रको थु’नुवा क’क्ष समेत शि’ल गरिएको छ ।

Related Articles

Back to top button
Close