News

आयो खुशीको खबर, अर्घाखाँचीमा १ सय ८७ जनाले कोरोना जितेर घर फर्के

अर्घाखाँची । अर्घाखाँचीमा हालसम्म १ सय ८७ जनाले कोरोना जितेका छन् । कोरोना जितेर डिस्चार्ज हुनेमा शितगंगा नगरपालिकाका ५५, सन्धिखर्क नगरपालिका ३९, भुमिकास्थान नगरपालिका १९, मालारानी गाउँपालिका ५२, पाणिनी गाउँपालिका ५ ,छत्रदेव गाउँपालिका १७ जना गरी १ सय ८७ जना रहेका छन् ।

आइसोलेशनमा बसेका १ सय ८७ जनाको दोस्रो कोरोना पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको बताइएको छ । डिस्चार्ज भएका सबैलाई केही हप्ता होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको य अर्घाखाँचीका सुचना अधिकारी विजय विकले बताए ।

हालसम्म १ सय ८७ जनाले कोरोना जितेका छन् । कोरोना जितेर डिस्चार्ज हुनेमा शितगंगा नगरपालिकाका ५५, सन्धिखर्क नगरपालिका ३९, भुमिकास्थान नगरपालिका १९, मालारानी गाउँपालिका ५२, पाणिनी गाउँपालिका ५ ,छत्रदेव गाउँपालिका १७ जना गरी १ सय ८७ जना रहेका छन् ।

आइसोलेशनमा बसेका १ सय ८७ जनाको दोस्रो कोरोना पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको बताइएको छ । डिस्चार्ज भएका सबैलाई केही हप्ता होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको य अर्घाखाँचीका सुचना अधिकारी विजय विकले बताए ।

Related Articles

Back to top button
Close