Entertainment

आजकै दिन भएको थियो श्रीकृष्णको नि’धन, स्वेताले लेखिन् भावुक स्टाटस

आजकै दिन भएको थियो श्रीकृष्णको नि’धन, स्वेताले लेखिन् भावुक स्टाटस
काठमाडौं । आज साउन २५ गते नेपाली सिने उद्योगका चर्चित नायक स्व श्रीकृष्ण श्रेष्ठको स्मृति दिवस । अभिनेता श्रेष्ठको २०७१ साल साउन २५ गते नि’धन भएको थियो ।
अभिनेता श्रीकृष्ण श्रेष्ठलाई स्मरण गर्दै पत्नी नायिक स्वेता खड्काले निकै भावुक स्टाटस र फोटो सेयर गरेकी छिन् । ‘यादमा बाँचिरहेको मान्छे साथ नहुँदैमा विलिन भएको भन्न कहाँ मिल्छ र ! मन–मष्तिस्कमा सँधै अमर तिमी । हार्दिक श्रद्दासुमन ।’**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उनलाई स्मरण गर्दैै नेपाली फिल्म उद्योगका कलाकारहरुले सामाजिक सञ्जालमा विभिन्न पोस्ट गरेका छन् । सदाबाहर अभिनेत्री करिश्मा मानन्धरले तिमी सधैं हामी बिच सुनौलो सम्झना बनेर रहिरहने छौ श्री , आज साउन २५ गते ,हार्दिक श्रद्धासुमन श्री कृष्ण भन्दै आफू र श्रीबीचको एक फिल्मको भिडियो सार्वजनिक गरेकी छिन् ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close