News

गोंगबु ह त्या का ण्डमा आ रोपित महिला चितवनबाट यसरी परिन् प क्राउ…

गो‌ंगबुमा आइतबार कृष्णबहादुर बोहराको ह त्यामा संलग्न भएको आ शं कामा प्रहरीले एक महिलालाई साेमबार साँझ नि यन्त्रणमा लिएको छ।

महानगरीय अप राध महाशाखाको टोलीले चितवनबाट कल्पना शाहीलाई नि यन्त्रणमा लिएको हो।

प्रहरी स्रोतका अनुसार उनलाई चितवनबाट काठमाडौं ल्याइँदैछ। गो‌ंगबुस्थित ती महिला बस्ने घरमा बेला-बेलामा मृ तक बो होरा जाने गरेकाे प्रहरीले जनाएकाे छ। उनका श्रीमान् भने विदेशमा छन्।

गोङ्गबुको गणेशस्थान नजिकै सडक छेउ सु टकेसभित्र आइतबार श व भेटि एको थियो। उक्त सु टकेसभित्रकाे श वमा टा उको र खु ट्टा भने छु ट्टिएकाे थियाे।

पछि प्रहरीले ड ग स्कुलबाट तालिमप्राप्त कु कुरको सहायता लिई टा उको र खु ट्टा ३ सय मिटर पर झाेलामा भे ट्टाएको थियो।

प्रहरीले सोमबार दिउँसोसम्म श वको सना खत गर्न सकेको थिएन। ह त्या गरिएका बोहराको तस्वीर दिउँसाे सार्वजनिक गरेपछि उनको पहिचान खुलेको थियो।

प्रहरीका अनुसार उनका मामा सम्पर्कमा आएपछि प्रहरीले घ टना भएको घर पनि फेला पारेको हो।

दाङ निवासी मृ तक बोहोरा गोंगबु नयाँ बजार क्षेत्रको गार्मेन्ट उद्योगमा काम गर्थे।

Related Articles

Back to top button
Close