News

कुलमान घिसिङ्ग लाई हटाउने होइन अझ १० बर्ष थप गर्न भट्टराई को माग थप गर्नुपर्छ भन्ने ले मात्र सेयर गर्नुहोस्

नेपाल आमाको राष्टसेवक छोरा कुलमान घिसिङ हुनुहुन्छ र त गाउ शहर जिल्ला प्रदेश सबै उज्यालो छाएको छ । आउदो भदौमा उहाँको कार्यकाल सकिदैछ । त्येसैले सामाजिक संजालभरी पुन नियुक्ति गर्नुपर्छ भनेर आम जनाताले माग उठाइरहेका छ्न । उठाउनु स्वाभाविक नै पनि हो, किनकि आम जनतालाई कुलमान घिसिङ कोहो भनेर चिनाइ रहनु जरुरी छैन किन कि त्यो उहाँको कामले नि स्पष्ट पार्छ ।

यदि अझै पनि केही समय छ र सम्पुर्ण जनताले आवाज नउठाए फेरि उहाँको ठाउमा कुनै भ्र’ष्टाचारी छिर्दैन भनेर भन्न सकिने अवस्था छैन । त्यसैले फेरि कुलमान नै हुनुपर्छ र उहाँको नियुक्तिको लागि हामी सबै नेपालीले आवाज उठाउन जरुरी छ ।

सन् १९९४ मा इन्जिनियरिङ् सकेपछि करिव ०५१ तिर उनी स्वदेश फर्केर नेपाल विद्युत प्राधिकरणमा सातौं तहको इन्जिनियर भए । प्राधिकरणमा काम गर्दागर्दै कुलमानले रसुवाको चिलिमे जल विद्युत परियोजनाको जिम्मेवारी पाए । चिलिमे हाइड्रो पावरको प्रबन्ध निर्देशक हुँदा चिलिमेकै आम्दानीबाट तीन वटा अन्य आयोजनाहरूको निर्माण सुरु गरेका थिए। ८ पछि कुलमान आयोजनाबाट हटाइएर प्राधिकरणको केन्द्रमा आएपछि उनले करिब दुई वर्षसम्म कुनै जिम्मेवारी पाएनन् ।

प्राधिकरणको प्रबन्ध निर्देशक सम्पादन
११औ तहका कर्मचारी रहेका घिसिङ सन् २०१६ सेप्टेम्बरमा नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भए।लोडसेडिङबाट मुक्ति ,
घिसिङ नेपाल विद्युत प्राधीकरणको प्रवन्ध निर्देशक पदमा सेप्टेम्बरमा नियुक्त भए भने नियुक्त भएको दोस्रो महिना अर्थात् अक्टोबर-३० (२०७३ कात्तिक १४- लक्ष्मी पूजा) मा काठमाडौंबाट लोडसेडिङ्ग मुक्त गर्ने कार्य परीक्षणको रुपमा शुरु गरे ।

सो परीक्षण सफल भएको अाधरमा २०७३ चैत्र १ देखि देशव्यापी रुपमा लोडसेडिङ्ग अन्त्य गर्न उनी सफल भए ।
कुलमान घिसिङ्को कार्यकाल अर्को महिना सकिँदै….
अब के देशलाई फेरि केहि अरा’जकतावादी हरुले चंङ्गुल

Related Articles

Back to top button
Close