Video

गोंगबुमा भर्खरै प्रहरीको ए’क्सन, ह’त्या भयको घर सि’ल , कोठामा यस्तो भेटियो(भिडियो)

काठमाडौं, २६ साउन । गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको वि’भ’त्स ह’त्या भएको घ’ट’नास्थललाई प्रहरीले सिल गरेको छ ।

घ’टनाको अ’नुस’न्धानमा जुटेको प्रहरीले मृ’तकको सु’टकेशमा श’व भेटिएको स्थानभन्दा ५० मिटरको दूरीमा रहेको ४ तले घरको एउटा कोठामा घ’टना भएको भन्दै घर सि”ल गरेको हो ।

घरलाई सि’ल गरेर अ’नुस’न्धान तथा सोधपुछ थालिएको छ । यसअघि घ’टना भएको २४ घण्टासम्म प्रहरीले श’वको श’नाखत गर्न नसकेपछि समस्या भएको थियो । श’वको स’नाखतकै लागि प्रहरीले उनको फोटोसमेत सार्वजनिक गरेको थियो ।

मृ’तक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको छ । प्रहरीले घ’टनामा संलग्न रहेको आ’शंकामा केही व्यक्तिलाई नि’यन्त्रणमा लिएर अनु’सन्धान गरिरहेको बताइएपनि औपचारिक पुष्टि हुन सकेको छैन ।

Related Articles

Back to top button
Close