Video

गोंगबु घटना : अभियुक्त महिलाले दिइन यस्तो बयान

काठमाडौँ, २७ साउन / प्रहरीले रोल्पाका ४१ वर्षीय कृष्णबहादुर बोहराको ह त्यामा संलग्न कल्पना शाही भनिने कल्पना मुडभरीलाई सार्वजनिक गरेको छ

महानगरीय प्रहरी अ पराध महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी उनको तस्वीर सार्वजनिक गरेको हो ।

सोमबार चितवनबाट पक्राउ परेकी उनलाई मंगलबार विहान गोंगबूस्थित घटनास्थलमै बयान लिएपछि प्रहरीले सार्वजनिक गरेको हो ।
भिडियो हेरौ :

Related Articles

Back to top button
Close