News

भ्याक्सीन

संसारकै पहिलो कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलवार रुसले देशमा कोरोना भाइरसविरुद्धको विश्वकै पहिलो भ्याक्सीन बनाएको

बताएका छन् । उनले यो नै विश्वको पहिलो कोरोनाविरुद्धको भ्याक्सीन भएको दाबी समेत गरेका छन् । योसँगै रुसको स्वास्थ्य मन्त्रालयबाट भ्याक्सीनलाई अनुमति मिलेको छ ।

त्यति मात्रै होइन, राष्ट्रपति पुटिनले कोरोनाको उक्त भ्याक्सीन आफ्नी छोरीले समेत लगाएको बताएका छन् ।

भ्याक्सीन मस्कोको गाल्मेल्या इन्स्टीट्यूटले डेभलप गरेको हो । मंगलवार रुसको स्वास्थ्इ मन्त्रालयले भ्याक्सीन सफल भएको बताएको छ ।

अब रुसमा छिटै भ्याक्सीनको प्रयोग थालिनेछ ।

एजेन्सीको सहयोगमा

Related Articles

Back to top button
Close