International

रुस

एजेन्सी , रुसले कोरोना भाइरस बि’रुद्दको खोप पत्ता लगाएको घो’षणा गरेको छ । रुसका राष्ट्रपति भाल्दमिर पुटिनले खोप द’र्ता गरिएको र उनको आफ्नै छोरी यो खोप लगाउने पहिलो व्यक्ति भएको घो’षणा गरेका हुन् । उक्त

खोपले शरीरमा कोरोना भाइरस बि’रुद्द रो’ग प्र’तिरोधात्मक क्ष’मता विकास हुने राष्ट्रपति पुटिनले बताएका छन् । उक्त खोपको सबै आवश्यक परिक्षण गरिएको र व्यक्तिमा प्रयोग गर्न सकिने नतिजा आएपछि प्रयोग गर्न थालिएको पुटिनले बताए । पुटिनका अनुसार पहिलो चरणमा यो खोप स्वा’स्थ्यकर्मी, शिक्षक र जो’खिममा रहेका व’र्गलाई दिईने छ ।

रुसको स्वास्थ्य मन्त्रालयले पनि यस खोपलाई आ’धिकारिता दिएको छ । कोरोनाको खोप बनाउने हो’डमा इजरायल, अमेरिका, चीन, भारत, युके लगायतका देश रहे पनि रुसले यसमा बा’जी मा’रेको हो । यद्यपि यो खोपलाई विश्व स्वास्थ्य सं’गठनले भने आ’धिकारिता दिई सकेको छैन ।

Related Articles

Back to top button
Close