News

भावुक हुँदै , गा*लि गर्ने हरुलाइ शिशिर भण्डारीको आयो यस्तो जवाफ (हेर्नुस् भिडियो)

काठमाडौं : कार्टुनमा भेटिएकाे भनेर भाइरल बनेकाे शिशुलाई नियाेजित तरिकाले कार्टुनमा राखिएकाे खबर बाहिरिएसँगै केयर बाल गृहका सञ्चालक पुष्पा अधिकारीसँगै उक्त शिशुका भिडियाे बनाउने युट्वरहरू यतिबेला बिवादमा तानिएका छन ।

यतिबेला शिशुलाई नियाेजित तरिकाले कार्टुनमा राखेर भेटिएकाे भन्ने कपनमा रहेकाे केयर बाल गृहका सञ्चालक पुष्पा अधिकारीसँगै सहयाेग गरेकाे रकम फिर्ता लिने युट्युवर भाग्य न्याैपाले, शिशिर भण्डारी लगायत पनि विवादमा तानिएका हुन्

उक्त विवादका बारेमा शिशिर भण्डारी बोलेका छन् ।सँस्थाकी अध्यक्ष पुष्पा अधिकारीले गल्ती स्विकारिसकेको सन्दर्भमा शिशिरले पनि समाचार सम्प्रेशषणमा हतार भएको भन्दै दर्शक माँझ माफी मागेका छन् ।

फोन र म्यासेज मार्फत गाली गलौच गर्दै धेरैले शिशिरलाई अनेक टिका टिप्पणी गरिरहेका थिए ।त्यस बिषयमा शिशिरले एउटा भिडियो निर्माण गर्दै आफुबाट भएको गल्ती स्विकार्दै आफुलाई गाली गलौच गर्ने र माया साथ सपोर्ट दिनेहरुलाई यस्तो भनेका छन ।

Related Articles

Back to top button
Close