News

सुन

काठमाडौं – मंगलबार पनि सुनको मूल्य घटेको छ । पछिल्लो तनि दिनमा सुनको मूल्य लगातार घटिरहेको छ ।

सोमबार प्रतितोला १ लाख २ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ८ सय रुपैयाले घटेर प्रतितोला प्रतितोला १ लाख १ हजार ६ सयमा कारोबार

भइरहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ।
आज तेजावी सुनको मूल्य भने प्रतितोला १ लाख १ हजार १ सय रुपैया कारोबार भइरहेको जनाइएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाले बढेको छ आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button
Close